Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


निकुञ्जभित्र जमेको पानीमा एउटा गैंडा मृत भेटियो

चितवन । चितवनमा बुधबार एउटा गैडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी भित्र गैंडा मृत भेटिएको हो । उक्त भाले गैडाको खाग र खुर भने सुरक्षित रहेको छ । गैडा मृत भेटिएको क्षेत्र गैडाको पकेट क्षेत्रजस्तै हो । धेरैजसो निकुञ्जको गैडा सुखीभार क्षेत्रमै छन्…