जितेन्द्र भण्डारी (इमेज) पाँचथर, पुस १२ । पाँचथरमा सवारी दुर्घटनामा परेर एकजना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति ९ बजेतिर फिदिम नगरपालिका–१, बुद्धमार्गमा तीनचक्के ‘अन टेस्ट’ मोटरसाइकल दुर्घटना भएको थियो । मृत्यु हुनेमा मोटरसाइकलका चालक फिदिम–२, ओदिनका विष्णु इङवा छन् । दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा शुक्रबारै राति साढे…