पर्वत । लकडाउनको अवस्थामा पनि कालीगण्डकी नदीमा स्नान गर्नेहरुको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिको दिन मेला लाग्ने कालीगण्डकीमा यस वर्ष कोरोना संक्रमणको जोखिमको बेवास्ता गर्दै नदीमा स्नान गर्नेहरुको भीड लागेको हो । ठूलो संख्यामा मानिसहरु बिहानै नदीमा स्नान गर्न पुगेका थिए । जिल्ला प्रशासन कार्यालयले पाँच दिन अघिनै कालीगण्डकीमा मेला भर्न र…