काठमाडौं, असार ६ । शिक्षाविद् तथा समाजसेवी अङ्गुरबाबा जोशीको निधन भएको छ । छातीमा समस्या देखिएपछि काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पतालमा उपचाररत जोशीको ८९ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो । उनलाई १७ वर्षदेखि घाँटीको क्यान्सरको समस्या थियो । स्वर्गीय जोशी विदेशमा पढ्न जाने पहिलो महिला र नेपालको पहिलो महिला क्याम्पस प्रमुखका रुपमा पनि…