विराटनगर, चैत ११ । नेपाल–भारत सीमास्थित विराटनगरको रानी नाकामा २९ जना नेपाली अलपत्र परेका छन् । मंगलबार बिहान भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका नेपाली रानी नाकाको मूल प्रवेशद्वारमै सुरक्षाकर्मीले रोकेपछि उनीहरु अलपत्र परेका हुन् । भारतको दिल्ली, गुजरातलगायतका सहरमा कोरोना संक्रमण देखिएपछि उनीहरु मंगलबार बिहान ७ बजे जोगवनीबाट नेपाल प्रवेश गरेका हुन् । उनीहरु पूर्वी…