Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


पहिरोले गोरूसिङगे-सन्धिखर्क सडक चार दिनदेखि अवरुद्ध

अर्घाखाँची । चार दिनदेखि पहिरोको कारण अवरुद्ध भएको गोरूसिङगे–सन्धिखर्क सडकखण्ड अझै संचालनमा आउन सकेको छैन । करिव एक सय पचास मिटर माथीको पहाडबाट खसेको पहिरोले सडक अवरुद्व भएको हो । दुई वटा स्काबेटर प्रयोग गरि पहिरो हटाउने काम जारी रहेपनि सडक सुचारु गर्न केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिएका छन् ।…