११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


एमबीबीएस प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ २० । सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएस प्रवेश परीक्षा तत्काल नगर्न आदेश दिएको छ । चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै आयुश रिजालले हालेको रिटको शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चले परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो । यसबाट शनिबार हुन लागेको आइओएमको एमबीबीएस प्रवेश…