काठमाडौं । विश्व शान्तिको कामना गर्दै आज जैन धर्मावलम्वीहरुले काठमाडौको कमलपोखरीमा भगवान महावीरको सम्झना गर्दै विभिन्न कार्यक्रम गरेका छन् । विश्वमा बढ्दै गएको हत्या, हिंसा त्यागि शान्तिका लागि अग्रसर हुन मानवजातीसँग उनीहरुले आग्रह गरेका छन् । जैन धर्मावलम्वीहरु नुहाई, धुवाई गरेर पवित्र भइ महावीरको सम्झनामा १० दिनसम्म विशेष भजनकीर्तनसहित पूजा आराधना गर्ने गरेको पूजारी सुरेन्द्र…