१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


बालबालिकाको हकहितका लागि अझै धेरै काम गर्न बाँकी छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, भदौ २९ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अझै पनि बालमैत्री वातावरण बन्न नसकेको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषदले राष्ट्रिय बाल दिवसका अवसरमा आइतबार काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाको हकहितका लागि अझै धेरै काम गर्नुपर्ने चुनौती बाँकी रहेको उल्लेख गरे…