काठमाडौं । नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । राजधानीमा सोमबार(आज)एक कार्यक्रम गरी प्रधानमन्त्री ओलिले यस्तो घोषणा गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलिले पछिल्लो समय सरसफाइमा ध्यान पुगेका कारण बाल मृत्युदर घटेको र नेपालीहरुको औसत आयु बढेको बताए । कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, खानेपानी मन्त्री विना मगर, कर्णाली प्रदेशका मुख्यमन्त्री…