२५ श्रावण २०८२, आइतबार | Mon Aug 11 2025


महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर बयान फेरेकी महिलाको निशानामा नेम्वाङ !

काठमाडौं, असोज १५ । संघीय संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि नेपालको राजनीतिमा एकाएक हलचल ल्यायो । यौन दुर्व्यवहारको आरोप लागेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नै महरालाई राजीनामा दिन सुझाव दिएको थियो । महराले राजीनामा दिएको केही घण्टा बित्न नपाउँदै रोशनीले आफ्नो बयान फेरेर…