२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


महराकै कारण २८ वर्ष पुरानो दाम्पत्य जीवन तोडियो ! रोशनीका पतिले लेखे यस्तो

काठमाडौं, असोज १६ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर पनि आफ्नो बयान फेर्दै महरालाई ‘पिता समान’ भनेकी रोशनी शाहीको दाम्पत्य जीवन टुटेको छ । उनका पति चित्रजंग शाहीले बिहीबार फेसबुकमा रोशनी र आफ्नो हस्ताक्षरसहितको हस्तलिखित विवरणमार्फत दाम्पत्य जीवन तोडिएको जानकारी गराएका हुन् । ‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै…