२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


महराको यौन दुराचार प्रकरणबारे मानवअधिकार आयोगले छानबिन गर्ने

काठमाडौं, असोज १७ । राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुराचारको आरोपबारे छानबिन गर्ने भएको छ । शुक्रबार आयोगका निर्देशकको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय टोली गठन गरेर अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ । आयोगले महरा तथा ‘पीडित’ रोशनी शाहीकाबारेमा घटना घटेकै दिनदेखिका सन्चार सूचनाको अध्ययन गरिरहेको पनि आयोगका सचिव वेद भट्टराईले…