२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


यात्रुसँग दोब्बर भाडा असुल्ने सवारी साधन कारवाहीमा

फिदिम, असोज २६ । दशैंको समयमा यातायातको अभाव देखाउँदै यात्रुलाई दोब्बर भाडा असुल्लने नौ वटा सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय पाँचथरले नियन्त्रणमा लिई कारवाही गरेको छ । चाडवाडको अवसरमा यात्रुको चाप बढ्ने भएपछि यातायात व्यवसायीले दोब्बर भाडा लिने गरेको यात्रुहरुको गुनासो आएपछि चेकजाँच गरी नियन्त्रणमा लिएको हो । कार्यालयले सात वटा जिप र दुई वटा…