काठमाडौं । लुम्बिनी कप महिला फुटवल प्रतियोगिता आगामी फागुन १९ गतेदेखि नेपागञ्जमा हुने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा नेपालगञ्जस्थित महेन्द्र रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता आयोजनाका लागि फागुन १९ देखि २९ गतेसम्मको समय दिएको बाँके जिल्ला फुटबल…