Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


महिला लिग फुटबलमा आज पुलिस र बागमती भिड्ने

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज मंगलबार नेपाल पुलिस क्लब र बागमती युथ क्लबबिच खेल हुँदैछ । एन्फा मैदान सातदोबाटोमा दिउसो ३ बजे खेल शुरु हुनेछ । जारी लिगमा दुवै टोलीको यो तेस्रो खेल हो । लगातार दुई खेल हारेको बागमती आज पहिलो जितको खोजीमा हुनेछ । उता एक जित र एक बराबरीका साथ…