Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


युआरएल पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा, मंसिर ८ । ‘युआरएल पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो ‘रेफरेन्स ल्याब’ युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र सञ्चालन गरेको सो पुरस्कारको राशि नगद २० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव तिवारी र इन्सेक गण्डकी…