बारा । जिल्ला प्रशासन कार्यालय बाराले भोलि(आइतबार)देखि लागू हुने गरी स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा(कर्फयू) जारी गरेको छ । आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । बारामा दैनीक संंक्रमीतको संख्या बढदै जादा नागरीक स्तरबाट समेत आवाज उठ्न थाले पछि जिल्ला प्रशासन कार्यालय बाराले भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको…