Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


बाँकेमा तीन दिनसम्म निषेधाज्ञा

बाँके । बाँकेको स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले कोरोनाको जोखिम बढेपछि आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको हो । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएको थियो । कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । स्थानीय…