रुकुम । रुकुम पश्चिमको आठबिसकोटमा शुक्रबार बेलुका जिप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका ८ दाजेमा जन्ती बाकेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरूमा सोही वडा निबासी ५१ वर्षीय कालिमान नेपाली, ४८ का आईते नेपाली ५१ का गोरे नेपाली र…