Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


विज्ञापन बोर्ड गठन, विज्ञापन संघको प्रतिनिधित्व नगराइएकामा आपत्ति

काठमाडौं, मंसिर १५ । सरकारले नेपाल विज्ञापन संघ (आन) को प्रतिनिधित्व नै नगराई नेपाल विज्ञापन बोर्ड गठन गरेको छ । सरकारले नवगठित बोर्डको सदस्यमा महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवारलाई मनोनित गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयबाट बोर्डमा रहने सदस्यहरुको मनोनयन गरिएको हो । नवनियुक्त सदस्यहरुलाई सञ्चार…