Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


डडेल्धुराको पोखरा–बेलापुर सडकमा अवैध रुपमा रूखहरू कटान

डडेल्धुरा । सडक निर्माणका क्रममा डडेल्धुराको नवदूर्गा गाउँपालिका स्थित पोखरा–बेलापुर सडकमा अवैध रुपमा रूखहरू कटान भएका छन् । वन मन्त्रालयको स्वीकृति विना सुदूरपश्चिम प्रदेश गौरवको आयोजना अन्र्तगत सडक खण्डमा सल्लाको रुखहरु काटिएको हो । पोखरा बेलापुर हुँदै बैतडीको ढुङगाड र बझाङको देउरासम्म निर्माण हुन लागेको सडक खण्डमा करिब ३५ सय घनफिट काठ काटिएको पाइएको डिभिजन…