Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


‘त्रिचन्द्र क्याम्पसलाई सार्ने समाचारमा सत्यता छैन’

काठमाडौं, साउन १७ । त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघरअगाडि सार्ने विषयमा कुनै सत्यता नभएको क्याम्पसले प्रस्ट पारेको छ । क्याम्पस प्रमुख प्रा. डा. सुनिल अधिकारीले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको प्रष्ट पार्नुभएको छ । विज्ञप्तिमा रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको नाचघरअगाडि सार्ने…