नेपाल प्रहरीको प्रवक्तामा कुँवर « Image Khabar


नेपाल प्रहरीको प्रवक्तामा कुँवर


Imagekhabar
११ मंसिर २०७७, बिहीबार १३:१५

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरलाई तोकिएको छ। कुँवरलाई बिहीबार प्रवक्ताको जिम्मेवारी तोकिएको हो।

कुँवर प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा भरखरै सरुवा भएर आउनुभएको हो ।

प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका एसएसपी कुवेर कडायतको अन्यत्रै सरुवा भएपछि कुँवरलाई प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्