बझाङ, मंसिर ९ । बझाङको अति विपन्न वादी समुदायलाई भोकसँगै चिसोले सताएको छ । जग्गा–जमिन नहुँदा मागेरै गुजारा चलाउने यो समुदाय सरकारी सहयोगको आशामा छ । बझाङको थलारा गाउँपालिकाको खोली र सदरमुकाम चैनपुरमा बस्दै आएका वादी समुदायको अवस्था दयनीय बन्दै गएको छ । बझाङकै अति विपन्न समुदायको रुपमा रहेका यहाँका २८ परिवार थलारामा र १३…