सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव केही घटेको छ । हिजो भन्दा आज पानीको बहाव घटेको हो । पानीको बहाव प्रतिसेकेण्ड एकलाख ८३ हजार ९ सय ४० पुगेको सशस्त्र प्रहरी बल ४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताउनुभयो । आज सप्तकोशीका ५६ मध्ये २९ ढोका मात्र खोलिएका छन् । हिजो पानीको बहाव…