Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


घटनास्थलमै राहत

रामेछाप, मंसिर ७ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा शनिबार भएको आगलागिबाट १ जना बालकको मृत्यु भएपछि जिल्ला दैवि प्रकोप उद्धार समितिले घटना स्थलमानै राहत उपलब्ध गराएको छ । घटनामा ५ बर्षिय बालक सुजन रम्तेलको मृत्यु भएको थियो । मंसिर ६ गते विद्युत सर्ट भइ घरमा आगलागीहुँदा घर मित्रै खेलिरहेका बालक रम्तेलको…