बैतडी, मंसिर ५ । बैतडीमा ११ वटा गाई एकै ठाउँ मृत अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिकास्थित खानेपानीको मुहानमा ११ वटा गाई मरेको अवस्थामा फेला परेका हुन् । सिंगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला मूहानमा गाई मृत अवस्थामा भेटिएका हुन् । खानेपानीको मूहानमा मरेका गाई फेला परेपछि पुर्चौंडी नगरपालिकाको मुडेलीका ८० घरपरिवार र एक…