Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


‘अमेजिङ युनान सांग्रिला’ फोटो प्रदर्शनी हुने

काठमाडौं, मंसिर ४ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा 'अमेजिङ युनान सांग्रिला' फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ । काठमाडौंको होटल एभरेस्टमा शुक्रबारबाट फोटो प्रदर्शनी हुने भएको हो । कूटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठका अवसरमा दुवै देशका साँस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भएपनि कोभिड–१९ का कारण सम्भव हुन…