Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


भदौ १५ बाट पठनपाठन सुरु गर्ने सरकारको तयारी, क्वारेन्टिन हटाएर सरसफाइ थालियो

काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न अनुमति दिएसँगै विद्यालयहरुले पठनपाठनको पनि तयारी सुरु गरेका छन् । जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर भदौ १५ गतेदेखि नियमित पठनपाठनको तयारी थालिएको हो । कतिपय विद्यालयहरुमा रहेका क्वारेन्टिनहरु हटाएर सरसफाइ गरेर संक्रमणरहित बनाउन थालिएको छ । तर साउन महिनाभरको कोरोना महामारीको अवस्थाको विश्लेषण गरेर…