Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


दार्चुलामा हिमपात, सञ्चार सेवा अवरुद्ध

दार्चुला, मंसिर २ । दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्रु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा पाँच, छ इन्च हिउँ जमेको छ । ती क्षेत्रका डाँडाकाँडामा अत्यधिक हिउँ समेत परेको छ । हिउँ पर्न थालेपछि चिसो निकै बढेको व्यास– १ छाङ्रुका योगेश…