काठमाडौं, मंसिर १ । नेपाल संवत ११४१ आजबाट शुरु भएको छ । नयाँ वर्ष शुरु भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइने प्रचलन छ । नेपाल संवतको नयाँ वर्ष काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोनाको महामारी भएकाले त्यसको असर नयाँ वर्ष मनाउने कार्यक्रममा पनि परेको…