Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


यसबर्षको तिहार: न रौनक, न उत्साह

इलाम । तिहारले घर आँगनमा प्रवेश गरीसकेको छ । तर, आममानिसमा उज्यालो पर्व तिहारको उत्साह छैन । सामानको मूल्य भाउ सस्तिएको छ तर, माग छैन । गाउँ घरमा सयपत्री र मखमली फूल ढकमक्क फुलेको छ तर रौनक देखिँदैन । तिहारले छपक्कै छोपिसक्दा ढकमक्क फूलेका सयपत्री र मखमली फूलले पूर्वी पहाडी जिल्ला इलाम छपक्क देखिन्छ ।…