Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


नेपाल संवत्मा घर-घरमा झण्डा

काठमाडौं, कात्तिक २७ । नेवाः कलाकारहरुले नेपाल संवत् ११४१ नयाँ बर्ष मनाउन घर-घरमा राष्ट्रिय विभूति शंखधर साख्वाको चित्रांकित झण्डा फहराउने कार्यक्रमको शुभारम्भ गरेका छन् । नेपाल संवत् ११४१ को पूर्वसन्धामा नेवाः कलाकारहरुको समूहले पाटन दरबार क्षेत्रबाट घर-घरमा झण्डा फहराउने कार्यक्रको सुरुवात गरेका हुन । विगतमा आफुहरुले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएकोमा यस बर्ष कोरोना…