Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


नवलपरासीमा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु, एक बेपत्ता

नवलपुर, साउन ६ । लगातारको वर्षाका कारण आएको बाढी पहिरोले नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ डाडाँझेरी गाउँको टाँडीमा सोमबार राती पहिरोले घर बगाउँदा एक दम्पत्तिको मृत्यु भएको छ । विकट पहाडी गाउँमा पहिरोले घर बगाउँदा ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी ५७ वर्षीया…