Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


तनहुँमा पहिरो जादा दुईजनाको मृत्यु

तनहुँ, साउन ५ । तनहुँमा अविरल वर्षाका कारण पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–९ पुर्कोटका तिलमाया धौलारी र सोही ठाउँकी सीतास्मा धौलारी छन् । लगातार परेको वर्षाका कारण घरमाथिबाट खसेको पहिरोले पुरिदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । तिलमायाको घटनास्थलमै र…