Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


अयोध्यामा राम मन्दिर बनाउने तयारी, बौद्धहरु भन्छन्, यो राम जन्मभूमि होइन बौद्ध स्थल साकेत हो

काठमाडौं, साउन ४ । भारतमा चर्को विरोधका बावजुत अयोध्यामा राम मन्दिर निर्माण हुने भएको छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टको बैठकले प्रधानमन्त्री नरेन्द्र मोदीको समय हेरेर आगामी अगस्टभित्र भूमि पूजाको मिति निश्चित गर्ने निर्णय गरेको हो । ट्रष्टले जुलाई २९ वा अगष्ट ५ मा भूमि पूजन हुनसक्ने जनाएको छ । भारतका बौद्धहरुले भने भारतको…