Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


तराई क्षेत्रका महिलाहरु पतिको दीर्घायुको लागि दिनभर ब्रत बसेर करवा पूजा गर्दै

कपिलवस्तु । पश्चिम तराईका महिलाहरूले पतिको दीर्घायुको लागि दिनभर ब्रत बसेर करवा चौथ पूजा गरेका छन् । पश्चिम तराईका धेरै जिल्लाहरूमा विवाहित मधेशी समुदायका महिलाहरु पतिको दीर्घायुका लागि व्रतबसी करवा चौथ पर्व मनाउने गर्दछन् । कात्तिक कृष्ण चतुर्थीका दिन निराजल व्रत बसी पतिको दीर्घायुको कामना गर्दै पत्नीहरू दिनभर नै व्रत बस्ने गर्दछन् । टोल टोलका…