Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


डडेल्धुराको कोतघर भत्कियो

डडेल्धुरा, साउन ३ । डडेल्धुराको अमरगढी किल्लामा निर्माण भएको कोतघर निर्माण सम्पन्न नहुँदै भत्किएको छ । पुराना हातहतियार संग्रह गरी पर्यटकको अवलोकनका लागि भन्दै निर्माण गरिएको ढुंगा–माटोको कोतघर मापदण्डबमोजिम काम नहुँदा भत्किएको हो । सरोकारवाला निकायले निमार्णमा लापरबाही गरेको भन्दै कोतघर निर्माणको माग गरेका छन् । अमरगढी किल्लामा जाने प्रवेशद्वार र सिँढीसहितको बाटो पनि सोलिङमात्र…