काठमाडौंको गेस्टहाउसमा युवती मृत फेला « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Wed Jun 29 2022


काठमाडौंको गेस्टहाउसमा युवती मृत फेला


0
Shares

काठमाडौं, कात्तिक १९ । काठमाडौं महानगरपालिका–३२, कोटेश्वर, महादेवस्थाननजिक रहेको पाथीभरा भोजनालय एन्ड गेस्टहाउसमा एक व्यक्ति बुधबार मृत फेलापरेका छन् ।

उक्त होटलको कोठा नम्बर–२०४ मा ललितपुर घर भएकी २५ वर्षीया अनु थापामगर मृत फेलापरेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।