काठमााडौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाउनु भएको छ । प्रधानमन्त्री ओलीलाई उनकी बहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाइदिनु भएको हो । बहिनी कौशल्या कोइरालाले पनि प्रधानमन्त्री ओलीका हातबाट टीका लगाउनुभयो । बिहान ११ः३७ को शुभसाइतमा बहिनी कौशल्याले दाजु केपी शर्मा ओली र भाउजु राधिका शाक्यलाई भाइटीका लगाइदिनु भएको हो । प्रधानमन्त्री…