राष्ट्रपतिसमक्ष भाषा आयोगको प्रतिवेदन पेश « Image Khabar


राष्ट्रपतिसमक्ष भाषा आयोगको प्रतिवेदन पेश


रासस
८ मंसिर २०७७, सोमबार १९:२५

काठमाडौं, मंसिर ८ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको आर्थिक वर्ष २०७६ । ७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।

आयोग ऐन २०७४ को दफा २१ बमोजिम प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आयोग नेपालको संवैधानिक संस्था हो ।

प्रतिक्रिया दिनुहोस्