दीपक घिमिरेभैरहवा । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले रुपन्देहीमा निषेधाज्ञा लगाउने तयारी गरेको छ । भारतसँग खुला सीमानाका जोडिएको रुपन्देहीमा दैनिक संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले वैशाख १६ गते देखि २९ गते सम्मका लागि निषेधाज्ञा लगाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिनुभयो…