काठमाडौं । काठमाडौंमा मास्क नलगाई हिड्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मास्क नलगाइ हिड्नेलाई केही समय नियन्त्रणमा लिएर छाडेको हो । काठमाडौंका विभिन्न स्थानमा बनाइएको होल्डिङ एरियामा उनीहरुलाई राखिएको थियो । बिहानसम्म प्रहरीले १ हजार ३ सय २५ जनालाई केही समय होल्ड गरेर सम्झाई बुझाई छोडेको थियो । ३…