Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


निषेधाज्ञामा खाद्य पसल, औषधि र स्वास्थ्य सामग्री पसल खुल्ने समय तोकियो

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू खुल्ने समय तोकिएको छ । १६ गतेदेखि लागू हुने निषेधाज्ञामा यस्ता व्यवसाय खोल्ने समय तोकिएको हो । सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेशमा खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू बिहान १० बजेसम्म र बेलुका ५…