Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


काठमाडौं केन्द्र बनाएर भूकम्प

काठमाडौं । काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ । मंगलबार राति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ । भूकम्पको मापन ३.५ म्याग्नेच्यूडमा गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।