Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


पत्रकार महासंघ डडेल्धुराको भवनमा डोजर चल्यो

डडेल्धुरा, बैशाख १६ । नेपाल पत्रकार महासंघ डडेल्धुराको नव निर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्‍याएको छ । जानकारी तथा सूचना विनानै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बल समेत प्रयोग गरेर बिहीबार भवनमा क्षति पुर्‍याएको घटना प्रति पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ । सुदूरपश्चिम प्रदेश स्तरीय सूचना केन्द्र समेत…