पर्वत । पर्वतमा ठूलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । कुश्मा नगरपालिकाका विभिन्न स्थानबाट बरामद गरिएको झण्डै ७ हजार लिटर मदिरा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्रको टोलीले कुश्मा नगरपालिका २ र ७ नम्बर वडामा व्यावसायिक रुपमा उत्पादन गर्दै आएको र…