Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


दीप बस्न्यातबारे कारण देखाउ आदेश जारी

काठमाडौं, बैशाख १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातले दायर गरेको रिटमा सर्वोच्च अदालतले विषेश अदालतको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधिश मिरा खड्काको एकल ईजलासले पूर्वप्रमुख आयुक्त बस्नेतले आफुलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै ३ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो…