बागलुङ । कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएपछि जिल्लाका चार पालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ताराखोला गाउँपालिकामा निषेधाज्ञा लगाइएको हो । अन्य तीन पालिकामा मंगलबारदेखि र ताराखोला गाउँपालिकामा १७ गतेदेखि जारी निषेधाज्ञा ३१ गतेसम्म थप गरिएको छ । जैमिनी नगरपालिकामा चल्ने सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । जिल्ला…